जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौँमा धेरै जनधनको क्षति भयो। आन्दोलनरत समूहले विभिन्न सार्वजनिक सम्पती पनि ध्वस्त भए। आन्दोलनरत जेनजी समूहको एक हिस्साले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत निशाना बनाएपछि त्यहाँ आगलागी भएको थियो।आगलागीका कारण मन्त्रालयको मुख्य भवन पूर्णरूपमा जलेको छ। कागजात नष्ट भएका छन्। मन्त्रालय परिसरमा रहेका सबै सवारीसाधन पनि जलेका छन्। सोमबार प्रदर्शन सुरु भएकै दिन मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले
Posted inSamachar
सिंहदरबार बाहिरको स्वास्थ्य मन्त्रालय, आगलागी र तोडफोडपछि यस्तो देखियो (तस्बिरहरू)

