सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको आफ्नो रुटमा बोइङ ७३७-८ म्याक्स विमानको सेवा स्थायी रूपमा सुरु गरेको घोषणा गरेको छ। यो नयाँ विमानको सञ्चालनले यस रुटमा यात्रा गर्ने यात्रुहरूका लागि अभूतपूर्व आराम र सुविधा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। यसअघि सिङ्गापुर एयरलाइन्सले यस रुटमा बोइङ ७३७-८०० एनजी विमानहरू सञ्चालन गर्दै आएको थियो। अहिले गरिएको यो विमान स्तरोन्नतिले समग्र उडान अनुभवलाई धेरै गुणा माथि पुर्याएको छ।नयाँ बोइङ ७३७-८ म्याक्स विमानमा यात्रुले पूर्ण रूपमा
Posted inSamachar
सिङ्गापुर एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमानले थाल्यो काठमाडौं-सिङ्गापुर स्थायी उडान

