सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरेको छ।लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गरेका व्यावसायिक व्यक्तित्वलाई सम्मान गरिएको संस्थाले जनाएको छ।अस्ट्रेलियाको भिक्टोरियामा नेपालका मानार्थ वाणिज्यदूत निराजन गौलीको आतिथ्यतामा भएको कार्यक्रमा उनलृ अवार्ड प्राप्त गर्नेहरूलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गरिएको बताए।यस्ता कार्यक्रमहरू केवल अवार्ड
Posted inSamachar
सिजन मिडियाद्वारा अस्ट्रेलियामा सफल नेपालीलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान

