सिटीटेक ग्रुप प्रालि.ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास आईटी एक्स्पोमार्फत सानो तथा सजिलो फिनपस मिनी पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।कम्पनीका अनुसार फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो। यसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा, मास्टरकार्ड, यूपीआई र नेपालपे लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न स
Posted inSamachar
सिटीटेकले ल्यायो ‘फिनपस मिनी’

