आज बिहान सिन्धुपाल्चोक, नुवाकोट, कास्की, बर्दिया, दाङ, दैलेख र लमजुङमा भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले स्थानीयलाई सतर्क रहन सुझाव दिएको छ। विभागले आज बिहान जारी गरेको विवरणअनुसार उल्लिखित ३ जिल्लामा ३ घण्टामै भारी वर्षा भएको हो।सूचना १. पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशूली वेत्राबती र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने ताडी खोलालगायत अन्य ससाना ख
Posted inSamachar
सिन्धुपाल्चोकसहित यी ७ जिल्लामा ३ घण्टामै भारी वर्षा भयो, बाढी-पहिरोबाट बच्नू: मौसम विभाग

