जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ११, आइतबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नद
Posted inSamachar
सिन्धुपाल्चोकसहित २७ जिल्लामा आज बाढीको ‘मध्यम’ जोखिम

