सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएकाहरूको सूची सार्वजनिक भएको छ। वडाध्यक्ष रविन श्रेष्ठले बेपत्ता हुने हायु परिवारका सदस्यको सूची सार्वजनिक गरेका हुन्। प्रहरीका अनुसार एकै परिवारका १६ जना तीन दिनअघि रामेछापसम्म पुगेको थाहा भएको छ।बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए। त्यसयता उक्त मोबाइल पनि नचलेको र लोकेसन ट्रयाक गर्न नमिलेको प्रहरीले जानकार
Posted inSamachar
सिन्धुलीबाट बेपत्ता हुने यी हुन् हायु परिवारका १६ जना

