सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिका स्थित गगन गौँडामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगन गौँडामा रहेको जानकारी आएको बताए। शनिबार राति पोखराकै होटन जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए।त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको जानकारी आएको एसपी ओलियाले नेपालखबरलाई जानकारी दिए।सिन्धुलीबाट बेपत्ता हुने यी हुन् हायु परिवारका १६ जना
Posted inSamachar
सिन्धुलीबाट हराएका हायु परिवार कास्कीको गगनगौँडामा भेटिए

