काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा…
Posted inSamachar
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
