सिन्धुलीबाट थातथलो छोडेर पोखरा पुगेको हायू परिवार घर फर्कन अस्वीकार गरेका छन्। सिन्धुलीको गोलञ्जोर ६ का मा रहेको घरमा ताला ठोकेर नफर्कने गरी पोखरा पुगेका उनीहरूलाई फर्काउन वडाअध्यक्ष रविन कुमार श्रेष्ठ पोखरा पुगेका छन्।वडाअध्यक्षसँग हायू परिवारले घर फर्कन अस्वीकार गरेका हुन्।उनीहरूले यो विषयमा सोच्नको लागि दुई तीन दिनको समय मागेका छन्। अध्यक्ष श्रेष्ठ भने हायू परिवार नलिई पोखराबाट सिन्धुली फर्कंदै छन्।गएको शुक्रबार १६ जनाको परिवार घर छोडेर हिँडेपछि हल्लाखल्ला भएको थियो। उनीहर
Posted inSamachar
सिन्धुली फर्कन मानेनन् हायू परिवार, वडाअध्यक्षलाई भने- दुई तीन दिनमा सोच्छौँ

