सिप्रदी अटोपार्ट्स प्रालिले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला”अन्तर्गतको बहुप्रतीक्षित लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ (कात्तिक २१) मा गर्ने भएको छ।नोभेम्बर ६ (कार्तिक २० गते) सम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन्। विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) द्वारा सार्वजनिक गरिने सिप्रदी अटोपार्ट्सले जनाएको छ।अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ। प्रमु
Posted inSamachar
सिप्रदी अटो पार्ट्सले लक्की ड्रको ग्रान्ड रिभिल नोभेम्बर ७ मा गर्ने

