प्रदर्शनमा घाइते भएका निजामती कर्मचारी (सिभिल) अस्पतालमा थप २ जनाको मृत्यु भएको छ। जेनजी प्रदर्शनमा घाइते भएर आएका २ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। सोमबारदेखि चलेको जेनजी प्रदर्शनमा हाल सम्म २१ जनाको मृत्यु भएको छ। यो सहित सिभिल अस्पतालमा मंगलबार ३ जनाको मृत्यु भएको हो। अस्पतालमा घाइते भएर २०० सय जना उपचारमा आएका थिए।
Posted inSamachar
सिभिल अस्पतालमा थप २ जनाको मृत्यु

