बाराको सिमरामा प्रशासन र जेनजी प्रदर्शनकारीबीच कहाँ वार्ता गर्ने भन्ने विषयमा नै सहमति जुट्न सकेको छैन। बुधबारदेखि अशान्त रहेको सिमरामा कर्फ्यु लागेको छ। तर पनि जेनजीले प्रदर्शन जारी राखेका छन्। उनीहरूले सडक अवरुद्ध गरेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सिमरामा बुधबार जेनजी र नेकपा एमालेका नेता कार्यकर्ताबीच झडप भएको थियो। त्यसपछि खलबलिएको यहाँको अवस्था आज बिहीबार पनि उस्तै छ। प्रदर्शन जारी राखेका जेनजीलाई जिल्ला प्रशासन कार्यालय बाराले छलफलका लागि आह्वान गर
Posted inSamachar
सिमरामा वार्ता कहाँ गर्ने भन्नेमै विवाद, सीडीओले कलैया बोलाए, जेनजीले रोजे उपमहानगरको कार्यालय

