सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार पर्साको वीरगन्ज पुगेकी छन्। काठमाडौँबाट बाराको सिमरास्थित विमानस्थल हुँदै उनी वीरगन्ज पुगेकी हुन्। सिमरा विमानस्थलमा उनलाई एमाले नेता-कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। भण्डारीलाई एमाले नेता-कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।

Read the news at:
सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सिमरामा विद्या भण्डारीलाई एमाले नेता-कार्यकताले गरे ५१ किलोको मालाले स्वागत

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रेमिट्यान्स र निर्यात सुध्रिँदा उक्सिएको अर्थतन्त्र

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *