नेकपा एमालेका नेता रामकुमारी झाँक्रीले सिमरा घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारलाई बदलाको भावनाबाट होइन संवादबाट अघि बढ्न आग्रह गरेकी छन्।एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत कार्यक्रममा लागि जाने क्रममा बुधबार बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो।यस विषयमा एमाले नेता झाँक्रीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी हुन्। ‘हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबिच मुठभ
Posted inSamachar
सिमरा घटनाप्रति रामकुमारी झाँक्रीको टिप्पणी: दृश्य-अदृश्य पक्ष सरकार र दलबिच मुठभेड चाहन्छन्

