सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य बढाएका छन्। वर्षात् सिजन सकिएसँगै निर्माणको सिजन सुरु हुन लागेसँगै सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य बढाएका हुन्।आजदेखि लागू हुने गरी एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगले मूल्य बढाएका हुन्। एक व्यवसायीले फ्याक्ट्री मूल्यमा ओपीसी र पीपीसी सिमेन्ट प्रति बोरा २० रुपैयाँ मूल्य बढेको जानकारी दिए।रिद्धि सिद्धि सिमेन्ट, यूनाइटेड सिमेन्ट, ह्वासिन सिमेन्ट, शिवम् सिमेन्ट, मकवानपुर सिमेन्ट, तानसेन सिमेन्ट, सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, गोयन्का सिमेन्ट, होङसी
Posted inSamachar
सिमेन्टको मूल्य बढ्यो, कुनको कति?

