१७ भदौ, जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा…
ALSO READ कुलिङ पिरियडमा प्रचण्डलाई योगेश भट्टराईको काउन्टर- 'छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?'
