सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन्।कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए।‘नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो। घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ’, उनले भने, ‘सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ।’घटनापछि नेपाल प्
Posted inSamachar
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

