सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

इजरायलले बुधबार सिरियामा आक्रमण गरेको छ।इजरायली सेनाका अनुसार सिरियाको राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा हवाई हमला गरिएको हो। यस क्रममा एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा इजरायलले सिरियाली सेनाको मुख्यालयलाई आक्रमण गर्दा लाइभ गरिरहेकी टीभी प्रस्तोता डराएर भागेको  देखिन्छ।विस्फोटका कारण क्यामेरा हल्लिन्छ र त्यसपछि उनी आफ्नो सिटबाट हाम फाल्छिन् र सुरक्षित स्थानमा जान्छिन्।החלו המכות הכואבות pic.twitter.com/1kJFFXoiua&mdas

Read the news at:
सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सिरियामा इजरायलको आक्रमण: कार्यक्रम छाडेर भागिन् टीभी प्रस्तोता (भिडिओ)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *