सिरियाले आफ्नो देशमा गरिएको आक्रमण इजरायलको जित नभएको बताएको छ।इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ।यसलाई सिरियाका सूचनामन्त्री हमजा अल-मुस्तफाले इजरायली बमबारी 'विजय होइन' भएका हुन्।इजरायली आक्रमण विजय होइन, ‘आफ्नो सरकारमाथिको आन्तरिक दबाबबाट बच्ने प्रयास" हो सिरियाको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘सुवैदा प्रान्तका जनता सिरियाका आधारभूत स्तम्भ हुन् र उनीहरू यस मातृभूम
Posted inSamachar
सिरियाले भन्यो: हाम्रो देशमा हमला, इजरायलको जित होइन

