सि लिड्स आइकनको दोस्रो संस्करण आगामी पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा हुने भएको छ।राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशिलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्षदेखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव आयोजना गर्न लागेको हो। स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु (प्रमुख/उपप्रमुख) सुकर्मलाई संचार गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो। २०८१ पुस १९ गते काठमाडौँमा शी लिड आइकन पहिलो संस्करण प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो । 
Posted inSamachar
सि लिड्स आइकनको दोस्रो संस्करण पुस १८ गतेदेखि

