सीएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ।काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्स्पोमा २५० एनके बुकिङ गर्नेलाई ६० हजार र ३०० एनकेमा ५० हजार नगद छुट दिइने भएको हो।नाइमा एक्सपोको अवधिभर ५ लाख ५० हजार रुपैयाँ पर्ने २५० एनकेलाई ४ लाख ९० हजार र ७ लाख ५ हजार रुपैयाँ पर्ने ३०० एनकेलाई ६ लाख ५५ हजारमै बिक्री गर्ने आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले जनाएको छ। भोलिसम्म सञ्चालन हुने एक्सपोमा आएर मोटरसाइकल खरिद वा बुकिङ गर्न कम्
Posted inSamachar
सीएफमोटो २५० एनके अब ४ लाख ९० हजारमा, नाइमा एक्स्पोमा बुकिङ गरे ३०० एनकेमा पनि छुट

