१ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुनेसम्बन्धी सूचना निकालेको छ । सूचनाअनुसार आजैदेखि यो लागू हुनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट आइटिएमएस/अनलाइनबाट जारी हुने डिप्लोमा र…
ALSO READ गभर्नर विश्व पौडेलको दुखेसो: मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्
