प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न क्षेत्र र समुदाय विशेषका ४८० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ।यस छात्रवृत्तिमा विद्यार्थीले शुल्क त तिर्नुपर्ने छैन नै, उल्टै वर्षमा ४६ हजार रूपैयाँ खर्च पनि पाउनेछन्। छात्रावासको व्यवस्थासमेत सीटीईभीटीले नै गरिदिनेछ।सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ स्थानीय तह, दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी यस छात्रवृत्तिका लागि आवेदन खुलाएको छ। आवेदन दिन पनि पैसा लाग्
Posted inSamachar
सीटीईभीटीले ४८० विद्यार्थीलाई निःशुल्क पढाउने, छात्रावास र वार्षिक ४६ हजार रूपैयाँ खर्च पनि दिने

