उत्तर कोरियाले शनिबार दुईवटा नयाँ हवाई रक्षा क्षेप्यास्त्र (मिसाइल) परीक्षण गरेको छ।राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, यो परीक्षण देशका नेता किम जोङ-उनको निरीक्षणमा गरिएको थियो।कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले प्राविधिक विवरण नदिईकन भनेको छ, ‘यी हतियारमा उत्कृष्ट लडाई क्षमता छ र तिनमा विशेष प्रविधि प्रयोग गरिएको छ।’एजेन्सीले के दाबी गरेको छ भने परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रुज क्षेप्यास्त्रसहित विभिन्न हवाई लक्ष्य नष्ट गर्न सक्षम छन् भने
Posted inSamachar
सीमामा दक्षिण कोरियाले गोली चलाएको ३ दिनपछि उत्तर कोरियाले गर्यो मिसाइल परीक्षण

