नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ। भारतबाट अवैध रुपमा कुखुराको आयात हुने भएकाले संक्रमणको जोखिम उच्च रहेको छ। उत्तराखण्डका केही जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएको जानकारी आएको र भारतबाट अवैध रुपमा कुखुरा आयत हुने भएकाले कैलाली र कञ्चनपुर त्यसको जोखिम बढेको सुदूरपश्चिम पशुपन्थी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा.पानसिंह ठगुन्नाले बताए। भारतबाट चोरी छिपी कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन सक्ने
Posted inSamachar
सीमावर्ती क्षेत्रमा बर्ड फ्लुको संक्रमण, नेपाल भित्रिने जोखिम

