प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटबारे खुसी व्यक्त गरेका छन्। उनीहरुबीच चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको थियो।‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु,’ भेटपछि ओलीले एक्समा लेखेका छन्, ‘विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा गर्यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं।’उनले आफूलाई ‘एससीओ प्लस सम्मेलन’मा आमन्त्रणा दिएकोमा राष्ट
Posted inSamachar
सीसँगको भेटपछि ओलीले भने- लगातार दोस्रो वर्ष भेट्न पाएकोमा खुसी छु

