नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीपछि चीनका राष्ट्रपति सी चिनफिङसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री ओलीले सीसँग शनिबार नै भेटवार्ता गरिसकेका छन्। त्यस क्रममा उनले नेपाली भूमि लिपुलेकलाई चीन र भारतले व्यापारिक मार्ग बनाउने भनेर गरेको सहमतिप्रति आपत्ति जनाएका छन्। यसैबीच अब चीनका राष्ट्रपति सीसँग भारतका प्रधानमन्त्री मोदीले आज भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि मोदीले २०१८ मा चीनको भ्रमण गरेका थिए।&n
Posted inSamachar
सीसँग भेटवार्ता : ओलीपछि मोदीको पालो

