१० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् । आइतबार राति करिब साढे १० बजेतिर घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो…
Posted inSamachar
सीसीटीभी जडान गर्दा करेन्ट लागेर ज्यान गयो
