२६ कात्तिक, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग फुटबल छनोटको उद्घाटन खेलमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लब र पाथिभरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा मुख्यालयमा सहभागी टिमको प्रतिनिधिको उपस्थितीमा प्रतियोगिताको ड्र गर्दै खेलतालिका सार्वजनिक गरेको हो । ड्र अनुसार मंसिर ४ गतेदेखि सुरु हुने सी…
Posted inSamachar
सी डिभिजन लिग फुटबल छनोटको खेलतालिका सार्वजनिक
