१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको असन्तुष्ट पक्षले बेग्लै भेला आयोजना गरेको छ । काठमाडौंको सुकेधारामा शनिबार केहीबेरदेखि असन्तुष्ट पक्षका नेताहरू छलफलमा जुटेका छन् । हिजो (शुक्रबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले असन्तुष्टि राखेका थिए ।…
Posted inSamachar
सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?
