पोषण सम्बन्धी राष्ट्रिय नीतिले यो वर्षभित्र नेपालमा कुपोषणको दर शून्यमा झार्ने लक्ष्य राखेको छ । तर बाजुराका नौवटै पालिकाको यो कथा, अनि सुदूरपश्चिमका अरू जिल्लाको उस्तै व्यथाले यो लक्ष्यलाई सिधै चुनौती दिन्छ ।
Posted inSamachar
‘सुखी नेपाली’ को लक्ष्यलाई चुनौती दिने सुदूर बाजुराको कुपोषण कथा
