दिदीको हातको टीका लाउनलाई निधारमा भेट्न आउँदैछु म दिदी यसपाली तिहारमा झिलिमिली दियो बत्ती उनी सयपत्रीको माला बाटो हेरि पर्खिबस्नु है म आउँछु साइतमा यो भाइटीकामा… सुगम पोखरेलले आफ्नो गायन, संगीत र शब्दमा नयाँ गीत ‘भाइटीका’ सार्वजनिक गरेका छन् । तिहारको अवसरमा आइतबार सार्वजनिक गीतको गायनमा उनलाई संगीता राना प्रधानले साथ दिएकी छन् । गीतको…
Posted inSamachar
सुगम पोखरेलले ल्याए नयाँ गीत ‘भाइटीका’
