नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २० गतेसम्म मनसुन फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो।कम्पनीका अनुसार क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क
Posted inSamachar
सुजुकीको दुईदिने नि:शुल्क मनसुन सर्भिस क्याम्प, ३ जनालाई आकर्षक प्याकेज

