अर्जुन घिमिरेको निर्देशनमा बनिरहेको ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ। अस्ट्रेलियामा रहेका राम कार्कीलेअस्ट्रेलिया राइट्स खरिद गरेका हुन्।अस्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो। शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अस्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन्।व्यवसायिक सफलताको साथै उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्ति
Posted inSamachar
सुटिङ नसकिँदै ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

