सुडानको विद्रोही संगठन सुडान मुक्ति आन्दोलन/सेनाले देशको पश्चिमी भागमा पहिरोका कारण कम्तीमा १,००० जनाको मृत्यु भएको बताएको छ।बीबीसीका अनुसार यो घटना पश्चिमी सुडानको मारा पहाडमा अवस्थित दुर्गम क्षेत्रमा भएको हो।संगठनका अनुसार, धेरै दिनसम्म लगातार भएको भारी वर्षाका कारण अगस्ट ३१ मा पहिरोले तारासिन गाउँको ठूलो भाग नष्ट भएको हो र एक जना मात्र बाँचे। संगठनले संयुक्त राष्ट्र संघ, अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थालाई मानवीय सहयोगका लागि अपिल गरेको छ।पहिरो गएको क्षेत्र सुडान मुक्ति आन्दो
Posted inSamachar
सुडानमा पहिरोले गाउँ नै बगाउँदा कम्तीमा हजार जनाको मृत्यु, एक व्यक्ति मात्र बाँचे

