कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।भीमदत्त नगरपालिका–१४ बनकट्टीकी ४५ वर्षीया धाना बिष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार मंगलबार राति करिब ३ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीले स्थानीय नन्दलाल बिष्टको कच्ची घरमा प्रवेश गरेर मान्छेलाई आक्रमण गरेकाे हाे।कच्ची घर भत्काएर भित्र प्रवेश गरेकाे हात्तीले सुतिरहेकाे अवस्थामा नन्दलालकी श्रीमती धानालाई आक्रमण गरेकाे हाे। उनलाई हा
Posted inSamachar
सुतिरहेको ठाउँमै आएर हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

