झापाको गौरादहस्थित मानव उद्धार केन्द्रमा गएराति सुनेकै अवस्थामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएको असोज २९ गते दमक नगरपालिका ५ डिपार्टमेन्टबाट उद्धार गरेर केन्द्रमा राखिएका सुनसरीको धरान घर बताउने अन्दाजी ६५ वर्षीय आनन्द राईको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। वेवारिसे अबस्थामा उद्वार गरी उनलाई गौरादह ५ मा रहेको मानव उद्वार सेवा केन्द्र महारानिझोडामा राखिएको थियो। उनी विभिन्न रोगबाट पीडित रहेको प्रहरीले जनाएको छ। उनको शव कानुनी प्रकृया प
Posted inSamachar
सुतेकै अवस्थामा मानव उद्धार केन्द्रमा वृद्धको मृत्यु

