सुत्केरी बेथा लागेर रक्तश्राव भएकी डोल्पाकी महिलाको उद्धार गरिएको छ।डोल्पा जिल्लाको काइके गाउँपालिका ३ ताराकोट की अन्दाजी २६ वर्षीय सुनिता रानाको उद्धार गरिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउन २५ गते बेलुका ८ बजेको समयमा सुनितालाई सुत्केरी बेथा लागेको थियो। त्यसपछि रक्तश्राव बढेपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले स्थानीय स्वास्थ्य चौकी शहरतारा ल्याएर उपचार भएको थियो। प्रहरीका अनुसार उनको त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दुनै, डोल्पा हु
Posted inSamachar
सुत्केरी बेथा लागेर रक्तश्राव भएकी महिलाको उद्धार

