हामी नेपाल नामक गैरसरकारी संस्थाका सुदन गुरुङले आफूलाई नचिनेका मान्छेहरूले पिछा गरेर त्रास दिएको बताएका छन्। नेपालखबरसँग टेलिफोन कुराकानी गर्दै गुरुङले रानीबारीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट पुग्दासम्म गाडी र मोटरसाइकलबाट आफूलाई लखेटेको बताए। करिब १ घन्टा पिछा गरेपछि आफू सुरक्षित हुन विमानस्थलस्थित नेपाली सेनाको शरणमा पुगेको उनको भनाइ छ। उनको भनाइ जस्ताको त्यस्तैहामी रानीबारीबाट एउटा बैठकका लागि बानेश्वरतर्फ जाँदै थियौँ। रानीबारीबाट निस्केर लाजिम्पाट पुगेका
Posted inSamachar
सुदन गुरुङलाई कसले लखेट्यो? यसो भन्छन् उनी

