केही दिनअघि सार्वजनिक भएको एउटा अडियो भाइरल बन्यो। सार्वजनिक अडियोमा दुई पक्षबीच विवाद चलिरहेको थियो। एउटा पक्ष रक्षालाई मन्त्री बनाउनु पर्छ भनिरहेको थियो भने अर्को पक्ष बनाउनु हुँदैन भनिरहेको थियो।कोही भन्दै थियो, ‘रक्षा बम विवादित मान्छे हो, यदि ऊ मन्त्रालयमा गयो भने सुदूरपश्चिममा हाम्रो टाउको फुट्छ।’अडियोको बीचबीचमा सुदन गुरुङ पनि बोलिरहेका सुनिन्थे।यसैका आधारमा ‘रक्षा बमलाई मन्त्री बन्न सुदन गुरुङले रोकेको’ खबर फैलियो। के सुदनले रक्षालाई मन्त्री बन्न रोकेका हुन् त?नेप
Posted inSamachar
सुदन गुरुङ भन्छन् : विवादमा परेपछि रक्षालाई मन्त्री नबन्नु भनेकै हुँ

