जेनजी आन्दोलनपछि सुदूरपश्चिममा लागु गरिएको निषेधाज्ञा र कर्फ्यु हटाइएको छ। आन्दोलनको मागबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा शुक्रबार राति अन्तरिम सरकार गठन गरिएसँगै यहाँ निषेधाज्ञा र कर्फ्यु हटाइएको हो।योसँगै सुदूरपश्चिमका ९ वटै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ। तर कञ्चनपुरमा कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने आइतबार बिहान ५ बजेसम्मका लागि यथावत् राखिएको छ।कर्फ्यु हटाइएपछि कञ्चनपुरमा छोटो दुरीमा चल्न सार्वजनिक सवारीसाधन सञ्चाल
Posted inSamachar
सुदूरपश्चिमका ९ वटै जिल्लामा हट्यो कर्फ्यु, तर कञ्चनपुर र कैलालीमा निषेधाज्ञा जारी

