सुदूरपश्चिम रोयल्सले ‘आइकोनिक खेलाडी’मा हिक्मत महरालाई छनोट गरेको छ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रोयल्सले आइतबार र सोमबार धनगढी क्रिकेट एकेडेमीमा आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ बाट महरा उत्कृष्ट प्रदर्शन गर्दै आइकोनिक खेलाडी बनेका हुन्।‘ट्यालेन्ट हन्ट’ मा ३०० खेलाडी सहभागी थिए। उनीहरूबाट छानिएका महरा अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने अवसर पाउनेछन्।हिक्मत यसअघि पनि धनगढी सुपर लिगमा ‘बेस्ट बलर’, अर्जुन ट्रफीका ‘र
Posted inSamachar
सुदूरपश्चिमको आइकोनिक खेलाडीमा हिक्मत महरा

