सुदूरपश्चिममा कारागारबाट १ हजार ४ सय ६ कैदीबन्दी भागेका छन्। जेनजी आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीहरूले कतिपय कारागार कब्जा गर्दै कैदीबन्दीलाई बाहिर निकालेका छन्। आन्दोलन मौका छोपेर कतिपय कारागार तोडफोड गरेर कैदीबन्दी भागेका छन्। निषेधाज्ञा र कर्फ्यूपछि सुरक्षाकर्मीहरुले बुधबार कारागारमा पहरा दिँदै फरार कैदीको खोजी गरिरहेका छन्। फरार भएका ६९ कैदीलाई नियन्त्रणमा लिएर फेरि कारागारमा राखिएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका ९ जिल्ला कारागारमा १ हजार ७ सय १ कैद भुक्त
Posted inSamachar
सुदूरपश्चिममा कारागारबाट भागे १४ सय बढी कैदी, ६९ पक्राउ

