सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै दुई विकेट गुमाएको छ। दुवै प्रारम्भिक ब्याटर गुमाएको सुदूरपश्चिमले २७ रन मात्रै जोडेको छ। कर्णालीका लागि सोमपाल कामीले पहिलो बलमा विकट लिएका थिए। उनले जोस ब्राउनलाई बोल्ड आउट गरे। त्यस्तै, पाँचौ विकेटमा विपिन शर्माले विनोद भण्डारीलाई एलबीडब्लुको धरापमा पारे।  

Read the news at:
सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सुदूरपश्चिम दबाबमा, पावर प्लेमै गुमायो दुई विकेट

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  राष्ट्रिय सभाका यी दुई संसदीय समितिको बैठक आज

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *