तराईका ५ जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा दिने र ३१.०७ मेगावाट जलविद्युत् उत्पादन पनि गर्ने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अनिश्चिततातिर धकेलिएको छ। करिब ४० अर्ब ४२ करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७७/०७८ मा सुरु गरिएको बहुउद्देश्यीय आयोजना आर्थिक वर्ष २०८५/८६ सम्ममा सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। यसअनुसार चार चरणमा निर्माणकार्य विभाजन गरिएको थियो।योजनाअनुसार पहिलो चरणमा सुरुङ निर्माण रहेकोमा २०८१ वैशाख २६ गते तत्कालीन प्रध
Posted inSamachar
सुनकोसी मरिन डाइभर्सन: पटेल-रमण जेभीको बदमासीले साढे ४९ अर्बको आयोजना अनिश्चयमा

