आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो।सुनको मूल्य आज तोलामा चार हजार नौसय रुपैयाँ बढेर तोलाको दुईलाख ४६ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो। आइतबार सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेकाे थियो भने गएको बिहीबार र शुक्रबार तोलामा ६–६ सय रुपैयाँ बढेको थियो।गएको असोज ३१ गते
Posted inSamachar
सुनको मूल्य एकैदिन तोलामा ५ हजार बढ्यो, चाँदीको भाउ पनि उच्च वृद्धि

