आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर सुन आज तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला १ हजार आठसय रुपैयाँ बढेर एकलाख ९५ हजार पाँचसय रुपैयाँ पुगेको थियो। गएको बिहीबारबदेखि सुनको मूल्य लगातार बढिरहेको छ। ६ दिनमा सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँ बढेको छ। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबै
Posted inSamachar
सुनको मूल्य ६ दिनमा ५६ सय बढ्यो, चाँदी हालसम्मकै महँगो

