सोमबार बिहान सुनसरीमा दुई सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। प्रहरीले दुर्घटनामा ज्यान गुमाएका र घाइते हुने सबैको पहिचान सार्वजनिक गरेको छ। दुर्घटनामा घाइते हुने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जना उपचार पछि डिस्चार्ज भएका छन्। सोमबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवा टोलमा बस र विङ्गर ठोक्किएका हुन्। काँकडभिट्टाबाट खोटाङको दिक्तेल तर्फ जाँदै गरेको मे.१ ख १७९९ नम
Posted inSamachar
सुनसरी दुर्घटना: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै (नामावली)

