भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा फरार एक महिला र एकजना पुरुष पक्राउ परेका छन्। कारागार कार्यालय जगन्नाथदेवल (महिला बन्दी गृह), सुन्धारामा जिउ मास्ने बेच्ने र मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मंसिर १९ गतेदेखि कैद भुक्तान गरिरहेकी धादिङको गजुरी गाउँपालिका–२ की वर्ष ४४ की शान्ति भन्ने गीता लामा पक्राउ परेकी हुन्।यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा १ वर्ष कैद र रु १ करोड ८ लाख ३९ हजार ७४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भई २०८१ चैत ६ गतेदेखि सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेक
Posted inSamachar
सुन्धारा कारागारबाट फरार महिला-पुरुष पक्राउ

